मुग्लिन नारायणगढ सडक दुईतर्फी सन्चालन

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ ५

मुग्लिन नारायणगढ सडक खण्ड दुई तर्फी सन्चालनमा आएको छ । सडकमा खसेको पहिरो पन्छाएपछि मंगलबार दिउँसोबाट उक्त सडकको अवरोध हटेको हो ।

सोमबार राती करिब ८ बजे बजेतिर खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको थियो । बिहान देखी निरन्तरको प्रयासपछि दिउँसो १२.५५ बजेबाट उक्त सडक सन्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण