युवा संघ चितवनको अध्यक्षमा झलकराज भट्ट निर्वाचित

Devghat Online

शेयर गरौ

भरतपुर, भदौ १६

राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीको अध्यक्षमा झलकराज भट्ट निर्वाचित भएका छन् । ‘समस्या युवाहरूको, समाधान राष्ट्रिय युवा संघ’को भन्ने नाराका साथ युवा संघको शुक्रबार भएको १०औ जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा ७५ सदस्यिय नयाँ जिल्ला कमिटी गठन भएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा मधुपर्क श्रेष्ठ (सन्तोष), सचिवमा उत्तम सेडाई, उपसचिवमा नेकराज घले (राज) र पुर्ण महतो (निशान) र कोषाध्यक्षमा लक्ष्मी खत्री (खिमा) निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता