भिम उपाध्यायले माफी मागे

Devghat Online

शेयर गरौ

चितवन, भदौ १७

चितवनकी पूर्णिमाया गुरुङको फोटो पोष्ट गर्दै ‘गोरु खाने धराने’ लेखेर फेसबुकमा लेख्ने पूर्वसचिव भीम उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमायाले पनि माफी दिएका छन् । आफूले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटोले पूर्णिमायाको व्यक्तिगत जीवनमा परेको आघातप्रति उपाध्यायले माफी मागेपछि पूर्णिमायाले माफी दिएका हुन् ।


तमू ह्यला छोंज धिँ गुरुङ राष्ट्रिय परिषद चितवनको संयोजन र परिषद तथा तमू प्हे ल्हु संघ चितवनका पदाधिकारीहरुको रोहवरमा काठमाडौंमा आइतबार दुवै पक्ष बसी सहमति भएको छ । यो सहमतिसँग पूर्णिमायाको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरी पनि फिर्ता हुने सहमतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले