स्वर्गीय नेम्बाङको आज अन्तेष्टी गरिने

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ २८

गत मंगलबार निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको बिहीबार विहान ११ बजे अन्त्येष्टी गरिने भएको छ ।

उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टी गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यसअघि शवयात्रा हुने र अन्तिम श्रद्धाञ्जली अर्पणका लागि शंखपार्क, धुम्बाराही एवम् गौशालामा सहभागी हुन पनि आग्रह गरिएको छ ।

नेम्वाङको हृदयघातका कारण निधन भएको थियो । उनको निधनमा सरकारले भोलि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले