नेकपा एस तनहुँको इन्चार्जमा श्रेष्ठ, खान र ढकाल सह इन्चार्ज

Devghat Online

शेयर गरौ

दमौली, भदौ २८

नेकपा एकिकृत समाजबादी तनहुँको इन्चार्जमा केन्द्रिय सदस्य शंकरनारयण श्रेष्ठ नियुक्त भएका छन् । नेकपा एसले श्रेष्ठलाई तनहुँको इन्चार्जको जिम्मेबारी दिएको हो ।

तनहुँकोसह इन्चार्जमा भने केन्द्रीय सदस्य कलिला खान र केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्या ढकालले जिम्मेबारी पाएका छन् । खानले क्षेत्र नम्बर १ को इन्चार्ज र ढकालले क्षेत्र नम्बर २ को इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यस्तै पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ गन्डकी प्रदेश कमिटिको सचिवमा यथावत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले