जिपि कोइराला अस्पतालमा १० बेडको डेंगु वार्ड सन्चालन

Devghat Online

शेयर गरौ

दमौली, भदौ २९

शुक्लागन्डकी नपा स्थित जिपि कोईराला राष्ट्रिय स्वास प्रस्वास उपचार केन्द्रमा डेंगुका विरामीलाई लक्षित गरि छुट्टै वार्ड सन्चालन गरेको छ ।

तनहुँ जिल्लामा डेंगुको प्रकोप बढ्दै गएपछि अस्पतालले डेंगुका बिरामीको लागि छुट्टै १० बेड छुट्याएको हो । उक्त डेंगु वार्डमा २४ सै घन्टा डाक्टर तथा अन्य स्वास्थ्यकर्मी कार्यरत हुने अस्पतालका सुचना अधिकारी प्रदिप पौडेलले बताए ।
अस्पतालले २४ सै घन्टा ल्याब तथा एक्सरे सेवा पनि उपलब्ध गराउदै आएको छ ।

उक्त अस्पतालमा डेंगु परिक्षणको लागि ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले