महेश सन्यास आश्रमद्वारा देवघाट सार्वजनिक पुस्तकालयलाई एकलाख १ हजार प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाट गाउँपालिका-५ मा निर्माणाधीन देवघाट सार्वजनिक पुस्तकालयलाई महेश सन्यास आश्रम देवघाटले एक लाख १ हजार १ सय ११ उपलब्ध गराएको छ ।

आश्रमले शुक्रबार सो रकम उपलब्ध गराएको पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले बताए । पुस्तकालयको संरक्षण एवं संबर्धनको कार्यमा आश्रमका तहबाट भएको यस योगदानको लागि पुस्तकालय व्यवस्थापन समितिकाे तर्फबाट हार्दिक आभार एवं धन्यवाद व्यक्त गरिएको अध्यक्ष पौडेलले बताए ।

पुस्तकालय निर्माणका लागि विभिन्न संघ, संस्था तथा व्यक्तिले सहयोग गर्दै आएका छन् । १० हजार माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको