गन्डकी प्रदेशमा फागुन ४ गते सार्वजानिक बिदा हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

गन्डकी प्रदेशमा फागुन ४ गते शुक्रबार सार्वजानिक बिदा हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णय अनुसार तथा राजपत्रमा प्रकाशित सार्वजानिक बिदा सम्बन्धि सुचना बमोजिम सो बिदा दिईएको हो ।

प्रदेश स्थापना दिवसको अवसरमा गन्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजानिक संस्थानमा सार्वजानिक बिदा दिईएको गन्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले