एक सातादेखी हराईरहेकी देवघाटकी शारदाको शव नारायणी किनारमा फेला

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १५

एक साता अघिदेखी हराईरहेकी देवघाटकी शारदा पौडेलको शव नारायणी किनारमा फेला परेको छ । गत फागुन ९ गतेदेखी घरबाटै हराएकी देवघाट गाउँपालिका–५ की ५१ बर्षिय पौडेलको शव मंगलबार बिहान पोखरा बसपार्क स्थित नारयणी लिफ्ट सिंचाईको पानी तान्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ । परिवार तथा प्रहरीले बिगत एक हप्तादेखि उनको खोजी गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले मंगलबार बिहान सबेरै पोखरा बसपार्क छेउमा पौडेलको शव भेटिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले