रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, चैत ३०

राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

रास्वपा देवघाटका संयोजक गोविन्द प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका संयोजक विश्व बास्तोला, उपसंयोजक सुर्यमणि पौडेल, देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष बुद्धि बहादुर पाण्डे, नेपाली काँग्रेस तनहुँका जिल्ला सदस्य अर्जुन अधिकारी, रास्वपाका तनहुँ क्षेत्र न १ सचिव अनिल श्रेष्ठ, रास्वपा देवघाटका पुर्व संयोजक बलबहादुर क्षेत्री, भानु नगर सभापती विष्णु पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रमको सन्चालन विवेक बोगटीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता