बन्दिपुरमा मुटुरोग परिक्षण सहित निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, बैशाख ३

बन्दिपुर गाउँपालिका र बन्दिपुर अस्पतालको आयोजनामा यहि बैशाख ७ र ८ गते बन्दिपुर अस्पतालमा अनुभवी तथा विशेषज्ञ चिकित्सकहरुबाट मुटुरोग परिक्षण हुने भएको छ ।

उक्त स्वास्थ्य शिविरमा मुटु सहित हाडजोर्नी, सम्बन्धि रोग तथा स्वास्थ्य जाँच एवं निशुल्क औषधी वितरण पनि गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

उक्त स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराई मौकाको फाईदा लिनु हुन अध्यक्ष थापाले सम्पुर्ण बन्दिपुर गाउँपालिकाबासीमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक