दमौलीको सफासडकमा सिसिटिभीको शो रुम खुल्यो

Devghat Online

शेयर गरौ

कविराज श्रेष्ठ
दमौली, बैशाख ७

व्यास नपा–२ स्थित सफासडकमा UNV ब्रान्डका सिसिटिभी शो रुम सन्चालनमा आएको छ ।

गण्डकी डिजिटल प्रा.लि ले शुरू गरेको उक्त शोरुमको शुक्रबार UNV NEPAL का Country Manager, Jason Zhai ले उद्घाटन गरे ।

सो कार्यक्रममा National Distributor, Eagle Tech Nepal प्रतिनिधि लगाएत विभिन्न संघ संस्थाको पनि उपस्थिती रहेको थियोे । सो अवसरमा प्रमुख अतिथि UNV NEPAL का Country Manager, Jason Zhai ले विश्वकै उत्कृष्ट UNV ब्रान्ड रहेको जानकारी गराए ।

दमौली शाखाका प्रमुख युवा ब्यापारी पवन पौडेलले सिसिटिभीको प्रयोगबाट दमौली बजारको सुरक्षाको हिसाबले अति नै महत्वपुर्ण रहेको बताए । उनले दमौलीबासीको साथ सहयोग अनि सल्लाह सुझावलाई आत्मसात गर्दै अगाडी बढने भन्दै सबैलाई गण्डकी डिजिटल प्रालिको सेवा उपभोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको