इन्सेक र सिटिइभिटीबिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता

Devghat Online

शेयर गरौ

काठमाडौं, भदौ १२

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बिच मानव अधिकारसम्बन्धी पाठ्यक्रम निर्माणका लागि सम्झौता भएको छ ।

यस अघि इन्सेक र सिटिइभिटीबीच २०८० साउन १९ गते मानव अधिकारसम्बन्धी तालिमका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी कार्यान्वयनका क्रममा पाठ्यक्रम निर्माणका लागि इन्सेक र सिटिइभिटी बीच भदौ ११ गते मंगलबार सम्झौता भएको हो ।

पाठ्यक्रम निर्माणका लागि भएको सम्झौता पत्रमा इन्सेकका अध्यक्ष डा‍‍.कुन्दन अर्याल र सिटिइभिटीका तर्फबाट निर्देशक विनोद बडालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय