रेडक्रसको डेंगो रोग सम्बन्धी सेचतना कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनामा बुधबार आदिकवि भानुभक्त क्याम्पसमा डेंगो रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी सेचतना र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी तनहुँका अध्यक्ष डा.कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद शंकर भण्डारी, आदिकवि भानुभक्त क्याम्पसका सन्चालक समितिका अध्यक्ष बुद्धिकुमार श्रेष्ठ, रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगायतले डेंगो रोग नियन्त्रणको बारेमा सरोकारवालाहरुको भुमिका तथा अपनाउनुपर्ने सचेतनाको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले