भिमादका योजनाहरुमा बजेट अभाव हुन नदिने मन्त्री केसीको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ११

गन्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातयात मन्त्री प्रकाशबहादुर केसीले प्रदेश सरकार अन्तर्गत भिमाद नगरपालिकामा सन्चालित योजनामा बजेट अभाव हुन नदिने बताएका छन् । मंगलबार भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले भिमाद नगरपालिकामा सन्चालित योजनालाई जतिसक्दो पुर्णता दिन आफुले सहयोग गर्ने बताए ।

मन्त्री केसी समक्ष भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले भिमाद नगरपालिकामा प्रदेश सरकार अन्तर्गत सन्चालित योजनाहरु समयमै सम्पन्न गर्नकोलागि आवश्यक बजेट विनियोजन गर्न अनुरोध गरेका थिए । मन्त्री केसी मंगलबार मानपुर–डेढगाउँ सडकको निरिक्षण गरि नवलपुर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता