देवघाटमा संस्कृत भाषाको प्रशिशण दिईने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

देवघाटधाम स्थित महेश संस्कृत गुरुकुलमले संस्कृत भाषा सिक्न चहानेहरुकोलागि अनलाइनको माध्यमबाट संस्कृत भाषा प्रशिक्षण दिने भएको छ । आगामी मंसिर २१ गतेदेखी १५ दिनसम्म जुम मार्फत संस्कृत भाषाको प्रशिक्षण दिइने महेश संस्कृत गुरुकुलमले जनाएको छ ।

उक्त संस्कृत भाषा सिक्न चहानेहरुले अनलाइन फर्म भर्नुपर्ने हुन्छ । भाषा प्रशिक्षणपछि प्रमाणपत्र पनि अनलाइन मार्फत नै उपलब्ध गराइने जनाईएको छ । हरेक दिन राती ८ देखी ९ बजेसम्म जुमबाट भाषा प्रशिक्षण दिइने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले