परासर पार्कमा सरसफाई

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

व्यास नपा–५ पाटन स्थित परासर पार्कमा शनिबार सरसफाई गरिएको छ । दमौली सरसफाई अभियन्ता सुदिप गफ्फारको नेतृत्वमा परासर पार्कमा सरसफाई गरिएको हो ।

अलपत्र परेको पार्कलाई पुन जीवन दिने उदेश्य सरसफाई गरिएको अभियन्ता सुदिप गफ्फारले बताए । गफ्फारको नेतृत्वमा आगामी माघ ४ गते शनिबार पाटन स्थित खेलमैदान वरपर सरसफाईको कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय