अभियन्ता गफ्फारको पहलमा रत्नज्योती प्राविका विद्यार्थीलाई स्वटेर र मोजा

Devghat Online

शेयर गरौ

दमौली, माघ ६

दमौलीका युवा अभियन्ता सुदिप गफ्फारको पहल र नेतृत्वमा ब्यास नपा–६ स्थित रत्नज्योती प्राविका विद्यार्थीलाई स्वीटर र मोजा बितरण गरिएको छ ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा उक्त विद्यालयका १९ जना विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको युवा अभियन्ता गफ्फारले जानकारी दिए ।

सुदिपको नेतृत्वमा हालसम्म ९ वटा बिद्यालयका २१६ जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो