अनेरास्ववियु तनहुँको आयोजक कमिटि गठन, संयोजकमा बिशाल

Devghat Online

शेयर गरौ

दमौली, माघ ३०

अनेरास्ववियु तनहुँको आयोजक कमिटि गठन गरिएको छ । हालै सम्पन्न अनेरास्ववियुको जिल्ला भेलाले २६ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बिशाल ढकालको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक कमिटि गठन गरेको हो । कमिटिको सह संयोकजमा मनोज बानियाँ चयन भएका छन् ।

उक्त भेलाले अनेरास्ववियु तनहुँको जिल्ला कार्यशाला गोष्ठि यही फागुन १६ र १७ गते दमौलीमा गर्ने निर्णय गरेको संयोजक ढकालले बताए । लामो समयदेखी नेतृत्व बिहिन रहेको अनेरास्ववियु तनहुँलाई ढकालको नेतृत्वले अव चलायमान बनाउने अपेक्षा कार्यकर्ताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो