सीताराम संस्कृत माविको प्रअमा पाण्डेय

Devghat Online

शेयर गरौ

देवघाट । फागुन १३

भरतपुर मनपा–१ देवघाट स्थित सीताराम संस्कृत माविको प्रधानाध्यापकमा अर्जुन पाण्डेय नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पाण्डेयलाई निमित्त प्रअको जिम्मेबारी दिएको हो ।

यस अघिका प्रअ पोदराज पौडेल अनिवार्य अवकासमा गएपछि विद्यालय व्यस्थापन समितिले पाण्डेयलाई प्रअको जिम्मेबारी दिएको हो । पाण्डेय यसअघि सोही विद्यालयको सहायक प्रअ रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्