देवघाटको राममन्दिरमा रामचन्द्र, सीता र लक्ष्मणको मुर्ती प्राण प्रतिष्ठा गरिने

Devghat Online

शेयर गरौ

देवघाट । चैत २१

चितवनको देवघाट बसपार्क नजिक नवनिर्मित राममन्दिरमा भगवान् रामचन्द्र, सीता र लक्ष्मणको मूर्ति प्राणप्रतिष्ठा गरी स्थापना गरिने भएको छ ।

यही चैत्र २४ गते, चैत्र शुक्ल नवमी (रामनवमी)का दिन सङ्कल्पेश्वर हनुमान् मन्दिरमा विहान १० बजे रामचन्द्र र लक्ष्मणको मूर्ति प्राणप्रतिष्ठा गरी स्थापना गर्ने कार्यक्रम रहेको हुँदा समस्त धर्मानुरागी महानुभावहरुलाई आमन्त्रण गरिएको गलेश्वर आश्रम देवघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भर्ना अभियानलाई आकर्षक बनाउन आदिकवि भानुभक्त क्याम्पसमा भिडियो निर्माण प्रतियोगिता हुने

तनहुँ । साउन १३ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)

ढोरफिर्दीमा रासायनिक मलको हाहाकारः ५ किलोका दरले बाँड्दा पनि पुगेन

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीस्थित साना किसान कृषि सहकारी संस्थामा रासायनिक मलको चरम

शुक्लागण्डकीमा भूमिसम्बन्धी सेवा सञ्चालन गर्नेबारेमा सरोकारवालासँग छलफल

तनहुँ । साउन १३ शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रभित्रै भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको