जिल्ला खेलकुँद विकास समिति तनहुँको सदस्यमा सुवर्णकार र श्रेष्ठ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २३

जिल्ला खेलकुँद विकास समिति तनहुँको सदस्यमा मनोजकुमार सुवर्णकार र सन्देश नारयण श्रेष्ठ मनोनित भएका छन् ।

समितिको गत बैशाख १२ बसेको बैठकले व्यास नपा २ निवासी सुवर्णकार र व्यास ३ निवासी श्रेष्ठलाई सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।

जिल्ला खेलकुँद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा बसेको बैठकले समितिमा पदेन बाहेकका सदस्यहरु मनोनित गरेको हो । सदस्य मनोनित भएका सुवर्णकार तनहुँ जिल्ला क्रिकेट संघका कोषाध्यक्ष र श्रेष्ठ बाराही बोर्डिङका सन्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय