लियो क्लव अफ देवघाट चौतारीको अध्यक्षमा सुष्मा

Devghat Online

शेयर गरौ

देवघाट । असार ७

लियो क्लव अफ देवघाट चौतारीको अध्यक्षमा सुष्मा गुरुङ चयन भएकी छिन् । क्लवको शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा आशिष कार्की, सचिवमा कृपा पौडेल र कोषाध्यक्षमा अङ्किता पोख्रेल चयन भएका छन् ।

देवघाट लियो क्लव अफ चौतारीले पछिल्लो समयमा विभिन्न सामाजिक काम गर्दै आएको सस्थापक अध्यक्ष आत्मराम पाण्डेले बताए । देवघाटमा रक्तदान देखि शैक्षिक साम्रागी वितरण, राहतहरु वितरण गर्दै आएको र पछिको दिनमा पनि सामाजिक काम गर्दै अगाडि बढ्ने पाण्डेले बताए । सो कार्यक्रम आत्मराम पाण्डेको अध्यक्षतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक