मानवअधिकार एलायन्सको स्थापना दिवसमा फलफुल वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २९

मानव अधिकार एलायन्सको २६ औं स्थापना दिवसको अवसरमा आइतबार व्यास नपा–५ पाटन स्थित परोपकार जेष्ठ नागरिक आश्रममा फलफुल वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले उद्योग व्यवसाय विभागका गन्डकी प्रदेश कमिटिका सदस्य ताराराम श्रेष्ठ, राष्ट्रिय परोपकार महासंघ जेष्ठ नागरिक आश्रमका अध्यक्ष तारानथ घिमिरे, नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला अध्यक्ष रम्जान अली, राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष मदन तिमिल्सिना, मनोजकुमार सुवर्णकार, माधव अधिकारी, अर्जुन खड्का, राजकुमार सन्जेल, तैयव खान लगायतको सहभागिता रहेको थियो ।

मानवअधिकार एलायन्स तनहुँका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन सचिव हरिश्चन्द्र कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका