विद्या भण्डारी राजनीतिमा आउनु उपयुक्त हुँदैनः एमाले केन्द्रीय सदस्य सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

नेकपा एमालेका केन्द्रीय सदस्य केदार सिग्देलले पुर्व राष्ट्रपती विद्या भण्डारी राजनीतिमा आउनु उपयुक्त नहुने बताएका छन् । सोमबारदेखी सुरु भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य सिग्देलले पुर्व राष्ट्रपती भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका हुन् ।

‘अहिले विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलेको छ’ सिग्देलले भने ‘सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो हैन ।’

तनहुँ जिल्ला इन्चार्ज समेत रहेका सिग्देलले बैठकमा तनहुँको पार्टीको कामको समग्र अवस्था र संगठित सदस्यको नविकरणको अवस्थाको बारेमा पनि लिखित प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता