सुशीला कार्की प्रधानमन्त्री नियुक्त

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ २७

पूर्वप्रधानन्यायाधीश सुशील कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति उनलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

यसअघि राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको थियो । जेनजी आन्दोलनको बलमा केपी शर्मा ओली सत्ताच्यूत भएसँगै अन्तरिम सरकार बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो