तनहुँकी चेली सबिता परियारको पञ्चेबाजामा ‘तनहुँकी थानी’ सार्वजनिक

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १

तनहुँकी चेली लोकदोहोरी गायिका सबिता परियारको स्वरमा नयाँ पञ्चेबाजाको गीत सार्वजनिक भएको छ । तनहुँको चर्चित धार्मिक स्थल थानीमाईको नाममा गायिक सबिता परियारले पञ्चेबाजा भाकामा ‘तनहुँकी थानी…’ गीत सार्वजनिक गरिएकी हुन् ।

शनिबार साँझ गायीका सबिता परियार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा पुरुष स्वर गायक बिवेक धितालको रहेको छ भने गीतको शब्द र लय पनि उनै गायक धितालकै रहेको छ ।

थानीमाईको मन्दिरमै निर्माण गरिएको गीतको म्युजिक भिडियोमा गायक बिवेक धिताल र गायीका सबिता परियार बाहेक सगरिका कुँवर, रबिन एसके र सरिष्मा थापाले अभिनय गरेका छन् भने भिडियोको निर्देशन समिर रामदामले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता