जलदेवी मावि भादगाउँको ६७ औं वार्षिकोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १७

व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माविको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

उक्त वार्षिकोत्सव कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै मेयर न्यौपानेले जलदेवी माविले यस क्षेत्रका सिमान्तकृत तथा निम्नवर्गका विद्यार्थीहरु अध्ययन गर्ने बताए । ६७ औँ वार्षिकोत्सवसम्म आईपुग्दा बिद्यालयको भविष्य रहेको तर सो भविष्यलाई हामिले उगजार गर्न नसकेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरै, वडा नम्बर १ का अध्यक्ष रमेशचन्द्र हडखलेले पनि मन्तव्य राखेकी थिइन् । सो कार्यक्रममा विद्यालयका प्रअ पिताम्बर सिग्देलले वार्षिक प्रतिबेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन