राष्ट्रिय सभा निर्वाचनमा तनहुँका तिमिल्सेना सहित गोरखाकी देवकोटा बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ११

आइतबार भएको राष्ट्रिय सभाको निर्वाचनमा गन्डकी प्रदेशबाट तनहुँका जगत तिमिल्सेना र गोरखाकी सम्झना देवकोटा बिजयी भएका छन् । गन्डकी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभाको सदस्यको लागि आइतबार पोखरामा निर्वाचन भएको थियो ।

उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तिमिल्सेनाले ५ हजार ३३ मतभार पाएका थिए । त्यस्तै नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटाले ५ हजार १४ मतभार पाइन् । राष्ट्रिय सभामा बिजयी हुने शुक्लागन्डकी नपा–७ का तिमिल्सेना प्रजातन्त्रवादी प्राध्यापक संघका सभापती हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा गन्डकी सहित सातवटै प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमाले विच गठबन्धन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती