अबैध नदीजन्य पदार्थ सहित दुई ट्याक्टर नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

प्रहरीले भिमादबाट अबैध नदीजन्य पदार्थ सहित दुई ट्याक्टर नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान भिमाद नपा–७ सिस्नेरी स्थित सेती नदीमा अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन भइरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको टोलीले ढुङ्गा लोड गरेको ग १ त ३१७६ नम्बर को ट्याक्टर र ढुङ्गा लोड गर्दै गरेको ग १ त ५८७५ नम्बरको ट्याक्टरलाई नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिईएको दुबै ट्याक्टरलाई आवश्यक कारवाहीको लागि भिमाद नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले