भरतपुरमा आयोजित कोटिहोम महायज्ञमा कविता प्रतियोगिता, तनहुँका पाण्डे प्रथम

Devghat Online

शेयर गरौ

चितवन । जेठ २१

देवघाट । चितवनको भरतपुर मनपा–१ बागेश्वरी स्थित योगी नरहरिनाथ आश्रम जारी कोटिहोम महायज्ञमा विहिबार कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा तनहुँका अंकित पाण्डे प्रथम भए । प्रथम भएका पाण्डेले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा दोस्रो भएका रत्ननगरका कबिर काफ्लेले नगद आठ हजार रुपैयाँ पाए भने तेस्रो भएकी झापाकी नविना भट्टराईले छ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै सान्त्वना भएका सोलुखुम्बुकी सुरक्षा भट्टराई र तनहुँका देवेन्द्र सापकोटाले चार÷चार हजार रुपैयाँ प्राप्त गरे । उक्त प्रतियोगितामा २५ जना प्रतियोगि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी