मस्र्याङदी नदीको जोखिमबाट बच्न सर्वसाधरणलाई अनुरोध

Devghat Online

शेयर गरौ

५ असार, दमौली
जिल्ला प्रशासन कार्यालय तनहूँले मस्र्याङदी नदीको जोखिमबाट बच्न नदी तटका सर्वसाधरणलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणी मिश्रले शनिबार सुचना प्रकाशन गरि नदी तटमा बसोबास गर्ने सबै सर्वसाधरणलाई सचेत रहन अनुरोध गरेका हुन् ।

मनाङ जिल्लाको डिस्याङ गाउँपालिकामा पहिरोले शनिबार विहानै देखी मस्र्याङदी नदी थुनिएकोमा साँझबाट नदी खोलिँदै गएको हुनाले नदीको बहाव बढ्न सक्ने भएकोले नदीको तटमा बसोबास गर्ने सर्वसाधरणलाई सचेत रहन प्रशासनले अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा