पतिको स्मृतिमा वृद्धवृद्धालाई खाना

Devghat Online

शेयर गरौ

देवघाट अनलाईन
१५ असार ।
देवघाट/भरतपुर महानगरपालिका वडा नं १० निवासी  जमुना तिवारीले स्व. पति झ्याङ्गलाल तिवारीको चौथो स्मृति तथा पुण्यतिथिको अवसरमा देवघाटका वृद्धवृद्धालाई एकछाक खाना खुवाउनुभएको छ । स्व. पति झ्याङ्गलाल तिवारीको चौथो स्मृति तथा पुण्यतिथिको अवसरमा भरतपुर वडा नं १ देवघाटमा रहेको रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्तमा रहेका १३५ वृद्धवृद्धाहरुलाई एकछाक खाना खुवाउनुभएको हो ।
उक्त खाना खुवाउने कार्यक्रममा स्वर्गीय झ्याङ्गलाल तिवारीका छोराहरु रामचन्द्र ,बिष्णुभक्त, टिकाराम, राजेन्द्र तिवारी, बुहारी लक्ष्मी तिवारी र रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्तका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा