बन्दीपुरका किसानलाई कृषि औजार वितरण

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २५

बन्दीपुर गाउँपालिकाले आधुनिक खेतीतर्फ किसानलाई आकर्षण गर्न आधुनिक कृषियन्त्र वितरण गरेको छ । साना कृषि व्यवसायिक समुह मकै पकेट क्षेत्र, वडा नम्बर २ का किसानलनइ जोत्नका लागि मिनी टेलर तथा कुटानी पिसानी मेसिन वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

सो कार्यक्रममा ८ वटा पावर टेलर, ८ वटा कुटानी पिसानी मेसिन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले जानकारी दिए  ।

परम्परागत खेतीलाई आधुनिकीरण गर्ने लक्ष्यका साथ औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । परम्परागत रूपमा खेती गर्दै आएका किसान आधुनिक मेसिन पाउँदा खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो