पुर्वमन्त्री श्रेष्ठ नेकपा एसको उद्योग विभाग प्रमुख

Devghat Online

शेयर गरौ

दमौली, भदौ २८

नेकपा एसको उद्योग विभागको प्रमुखमा पुर्व मन्त्री तथा वारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसान नियुक्त भएका छन् ।

भदौ ५ गते ७ गतेसम्म बसेको सो पार्टीको केन्द्रिय कमिटिको बैठकले नेताहरुको जिम्मेबारी बाँडफाँड गरेको थियो ।

नेकपा एसको केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले बारा क्षेत्र नम्बर ४ को सह इन्चार्जको जिम्मेबारी समेत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण