हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १५

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नु पर्ने माग गर्दै देवघाटमा केन्द्रीय कार्यालय रहेको नेपाल सन्त समाजले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समाजले विहिबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने माग गरेको हो ।

करिब ८० प्रतिशत भन्दा बढि हिन्दुहरु रहेको नेपालमा धर्म निरपेक्षताको नाममा धर्म परिवर्तनको खेल भईरहेको, गौ हत्या जस्ता अपराधिक क्रियाकलाप भईरहेको भन्दै त्यसलाई सरकारले नियन्त्रण गर्नु पर्नेमा समाजले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

सन्त समाज नेपालका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, १००८ स्वामी रामणानन्द गिरी तथा स्वामी जदशीनान्द सरस्वती लगायतका धार्मिक गुरुहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले