आवुँखैरेनी अस्पतालको मंसिर १ गते प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, कार्तिक २२

आँबुखैरेनी गाउँपालिका अन्तर्गतको १५ शैयाको आँबुखैरेनी अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् ।

आबुँखैरेनी गाउँपालिका परिसरमा रहेको उक्त अस्पतालको आगामी मंसिर १ गते विहान ११ बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

सो कार्यक्रममा उपस्थितीकोलागि अध्यक्ष चुमानले सम्पुर्ण राजनीतिक दल, संघ संस्था, विद्यालयल, आमा समुह, टोल विकास संस्था, युवा क्लव तथा सम्पुर्ण गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

सोही दिन प्रधानमन्त्री प्रचण्डलले तनहुँको आवुँखैरेनी र गोरखा नगरपालिका जोड्ने मस्र्याङदी नदीमा निर्माण भएको मोटरेबल पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता