काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलन सोमबार महामन्त्री थापाले सम्बोधन गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस १

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलन सोमबार दमौली स्थित जिल्ला सभा हलमा हुने भएको छ । सो सम्मेलनलाई नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गर्ने छन् । सम्मेलनमा केन्द्रीय सदस्य डिला संग्रौला र नेता मधु आचार्यले पनि सम्बोधन गर्ने भएका छन् ।

क्षेत्रीय सम्मेलनमा नेपाली काँग्रेसका उक्त क्षेत्रका जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, गाउँ नगरका कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, भातृ संगठनका प्रमुखहरु र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

करारका कर्मचारीको म्याद कानुनी आधारमा नथपिएको होः भानु नगर प्रमुख त्रिपाठी

दमौली, साउन ३ तनहुँको भानु नगरपालिकाका करारका कर्मचारीको म्याद कानुनी आधारमा नथपिएको नगर प्रमुख त्रिपाठीले