सर्वाेच्चद्वारा जनयुद्ध दिवसको बिदा बदर

Devghat Online

शेयर गरौ

काठमाडौं, माघ २३

सर्वोच्च अदालतले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते दिईएको बिदा बदर गरेको छ । सर्वाेच्च अदालतले मंगलबार सुचना जारी गरि जनयुद्ध दिवसको बिदा बदर भएको जनाएको हो ।

‘सर्वाेच्च अदालतको संयुक्त इजलासबाट गत पुस १३ गते भएको फैसलाबाट जनयुद्ध दिवसको अवसरमा भनी नेपाल सरकारको मिति २०७९।१०।२९ को निर्णय २०८०।११।१ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खन्ड ७२ संख्या ६५ मिति २०७९।१२।२ मा प्रकाशित सुचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय र सुचनाहरु समेत उत्प्रेषणको आदेशद्वारा मिति २०८०।११।१ गतेको सार्वजानिक बिदा बदर भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।’ सर्वाेच्च अदालतद्वारा जारी सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल