एमाले व्यास ६ को बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, फागुन २

नेकपा एमाले व्यास नगरपालिका वडा नम्बर ६ को वडा कमिटिको बैठक तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो ।

वडा कमिटिका अध्यक्ष टोपबहादुर परियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषदका सदस्य एकबहादुर राना, जिल्ला कमिटिका उपाध्यक्ष हरिराज कडेंल, पुर्व प्रदेश कमिटिका सदस्यहरु विष्णुभक्त सिग्देल र श्रीराम कार्की, जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी, व्यास नगर कमिटिका अध्यक्ष विरेन्द्र अधिकारी, उपाध्यक्ष तुल्सीराम पाण्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा एकतावद्ध र सशक्त एमाले बनाउन पार्टीको मुल प्रवाह भन्दा बाहिर रहेका सबैलाई पार्टीमा ल्याउने तथा आउन आव्हान गर्ने लगायतका विषयमा जोड दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण