राप्रपाले फागुन ९ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आन्दोलन गर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं, फागुन २

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह लगायत जनजीविकासंग सम्बन्धित माग राखेर ९ फागुनमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आन्दोलन परिचालन समिति, पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु, उपत्यकाका जिल्ला अध्यक्षहरु, भातृ संगठनका प्रमुख लगायतको बैठकले उक्त दिन मागपत्र बुझाउने निर्णय गरेको हो ।

फागुन ९ गते राप्रपाले काठमाडौंम प्रदर्शन समेत गर्नेछ । साथै, सोही दिन राप्रपाले देशका ७४ जिल्लामा प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई मागपत्र पेश गर्ने कार्यक्रम समेत तय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण