सिप सिकाउन म्याग्देमा अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली, फागुन १४

म्याग्दे गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको छ ।

वडा नम्बर १,२ र ७ नम्बर वडाका महिलालाई सीप सिकाउनका लागि सोमबार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । म्याग्दे गापा वडा नम्बर २ का वडा अध्यक्ष शिववहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रिप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, वडा अध्यक्षहरू मणिभद वाग्ले, वसन्त श्रेष्ठ, अधिकृत प्रदिप न्यौपाने लगायतकाले सीप सिकेर प्रयोग गर्दा आम्दानी हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा ३३ जना महिलाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।