एक सातादेखी हराईरहेकी देवघाटकी शारदाको शव नारायणी किनारमा फेला

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १५

एक साता अघिदेखी हराईरहेकी देवघाटकी शारदा पौडेलको शव नारायणी किनारमा फेला परेको छ । गत फागुन ९ गतेदेखी घरबाटै हराएकी देवघाट गाउँपालिका–५ की ५१ बर्षिय पौडेलको शव मंगलबार बिहान पोखरा बसपार्क स्थित नारयणी लिफ्ट सिंचाईको पानी तान्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ । परिवार तथा प्रहरीले बिगत एक हप्तादेखि उनको खोजी गरिरहेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले मंगलबार बिहान सबेरै पोखरा बसपार्क छेउमा पौडेलको शव भेटिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड