रास्वपा तनहुँको संयोजकमा बास्तोला

Devghat Online

शेयर गरौ

दमौली, फागुन १५

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको संयोजकमा विश्वनाथ बास्तोला चयन भएका छन् । रास्वापा केन्द्रीय समितिले मंगलबार बास्तोलालाई तनहुँ जिल्ला संयोजकमा चयन गरेको हो ।

यस अघि गत साता बसेको रास्वपा जिल्ला समितिले बास्तोलालाई जिल्ला संयोजक बनाउन प्रदेश समिति र केन्द्रीय समितिलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।