महेन्द्रज्योती मावि पुर्व विद्यार्थी मन्चको अध्यक्षमा चापागाई

Devghat Online

शेयर गरौ

दमौली, फागुन १६

व्यास नपा–६ शिशाघाट स्थित महेन्द्रज्योती मावि पुर्व विद्यार्थी मन्चको अध्यक्षमा पुनः भानु चापागाई चयन भएका छन् । मन्चको बुधबार सम्पन्न भेलाले चापागाइको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

मन्चको उपाध्यक्षमा चुना नागिला पन्थ, सचिवमा राजिव ओझा, कोषाध्यक्षमा रुद्रसिंह ठकुरी र सहसचिवमा विसु गुरुङ चयन भएका छन् । यसैगरि सदस्यहरुमा विष्णु गुरुङ, नवराज छिमाल, सुकबहादुर परियार, राजन अधिकारी, लक्ष्मी छिमाल कडेंल र सरस्वती राजभण्डारी चयन भएका छन् ।

मन्चको संरक्षकमा विद्यालयका प्रअ बुद्धिकुमार श्रेष्ठ रहेका छन् भने सल्लाहाकारहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आले तथा अन्य सल्लाहाकार सदस्यहरुमा रामचन्द्र पन्थ, राजेन्द्र जमरकट्टेल, नारयण नागिला, प्रकाश कैनी, इमानसिंह दुरा, ताराराम श्रेष्ठ, विष्णु चापागाई, टिका गिरी र सन्जु केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले