दमौलीको सफासडकमा सिसिटिभीको शो रुम खुल्यो

Devghat Online

शेयर गरौ

कविराज श्रेष्ठ
दमौली, बैशाख ७

व्यास नपा–२ स्थित सफासडकमा UNV ब्रान्डका सिसिटिभी शो रुम सन्चालनमा आएको छ ।

गण्डकी डिजिटल प्रा.लि ले शुरू गरेको उक्त शोरुमको शुक्रबार UNV NEPAL का Country Manager, Jason Zhai ले उद्घाटन गरे ।

सो कार्यक्रममा National Distributor, Eagle Tech Nepal प्रतिनिधि लगाएत विभिन्न संघ संस्थाको पनि उपस्थिती रहेको थियोे । सो अवसरमा प्रमुख अतिथि UNV NEPAL का Country Manager, Jason Zhai ले विश्वकै उत्कृष्ट UNV ब्रान्ड रहेको जानकारी गराए ।

दमौली शाखाका प्रमुख युवा ब्यापारी पवन पौडेलले सिसिटिभीको प्रयोगबाट दमौली बजारको सुरक्षाको हिसाबले अति नै महत्वपुर्ण रहेको बताए । उनले दमौलीबासीको साथ सहयोग अनि सल्लाह सुझावलाई आत्मसात गर्दै अगाडी बढने भन्दै सबैलाई गण्डकी डिजिटल प्रालिको सेवा उपभोग गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती