देवघाटमा निर्जिवन विमा सम्बन्धी अभिमुखीकरण हुने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १३

देवघाट गाउँपालिकामा निर्जिवन विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने भएको छ । देवघाटधाम जेसिजको आयोजनामा सिद्धार्थ प्रिमियर ईन्स्युरेन्स लि.नारायणगढ शाखाको सहजिकरणमा शुक्रबार दिउँसो १ बजे देवघाट–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा उक्त कार्यक्रम हुने देवघाटधाम जेसिजका कानुनी सल्लाहाकार एवं कार्यक्रम संयोजक माधव न्यौपानेले बताए ।

उक्त कार्यक्रममा निर्जिवन विमाको महत्वको बारेमा जनकारी गराउने र विमा गराउने प्रक्रियाहरुको बारेमा पनि जानकारी गराइने देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्लले बताए । सो कार्यक्रममा सहभागी हुन सम्पुर्ण देवघाटधामबासीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि