घिरिङमा निशुल्क आखाँ जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर हुने

Devghat Online

शेयर गरौ

घिरिङ, भदौ ३१

घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको धुलिखेल अस्पतालको आयोजनामा घिरिङका विभिन्न स्थानमा निशुल्क आँखा जाँच तथा धुलिखेल अस्पतालमा मोतियाबन्दिुको सल्यक्रिया शिविर हुने भएको छ ।

आँखा जाँच शिविर आगामी असोज ४ गते दिपक मावि बैडीमा, असोज ४ गते नै आधारभुत अस्पताल अत्रौलीमा, असोज ५ गते गड्यौलीटार सामुदायिक स्वास्थ्य इकाई गड्यौलीटार तथा सोही दिन साँवरी सामुदायिक स्वास्थ्य इकाई बौदीकालि गापा–३ साँवरीमा हुने भएको छ ।

त्यसैगरि उक्त आँखा जाँच शिविरमा मोतिया बिन्दुको सल्यक्रिया गर्नुपर्ने विरामीहरुकोलागि असोज ६ र ७ गते धुलिखेल अस्पताल पुट्टारमा विहान ९ देखी अपरान्ह ४ बजेसम्म निशुल्क सल्यक्रिया हुने धुलिखेल अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।