रेडक्रसको डेंगो रोग सम्बन्धी सेचतना कार्यक्रम

Devghat Online

शेयर गरौ

दमौली, असोज ९

नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजनामा बुधबार आदिकवि भानुभक्त क्याम्पसमा डेंगो रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी सेचतना र अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी तनहुँका अध्यक्ष डा.कृष्णप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद शंकर भण्डारी, आदिकवि भानुभक्त क्याम्पसका सन्चालक समितिका अध्यक्ष बुद्धिकुमार श्रेष्ठ, रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले लगायतले डेंगो रोग नियन्त्रणको बारेमा सरोकारवालाहरुको भुमिका तथा अपनाउनुपर्ने सचेतनाको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण