देवघाटमा संस्कृत भाषाको प्रशिशण दिईने

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १५

देवघाटधाम स्थित महेश संस्कृत गुरुकुलमले संस्कृत भाषा सिक्न चहानेहरुकोलागि अनलाइनको माध्यमबाट संस्कृत भाषा प्रशिक्षण दिने भएको छ । आगामी मंसिर २१ गतेदेखी १५ दिनसम्म जुम मार्फत संस्कृत भाषाको प्रशिक्षण दिइने महेश संस्कृत गुरुकुलमले जनाएको छ ।

उक्त संस्कृत भाषा सिक्न चहानेहरुले अनलाइन फर्म भर्नुपर्ने हुन्छ । भाषा प्रशिक्षणपछि प्रमाणपत्र पनि अनलाइन मार्फत नै उपलब्ध गराइने जनाईएको छ । हरेक दिन राती ८ देखी ९ बजेसम्म जुमबाट भाषा प्रशिक्षण दिइने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध